![](https://reportersnepal.com/wp-content/uploads/2018/03/DSC_0331-900x600.jpg)
काठमाडौं, १ चैत। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिएको छ ।
कांग्रेस सांसद पुष्पा भुसालले उम्मेदवार दर्ता गराएकी हुन् ।अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।