Logo

प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिसमक्ष बुझाए राजीनामा



काठमाडौँ, १ चैत्र । पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहीबार बिहान राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा बुझाएका छन् ।

पराजुलीलाई बुधबार न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको जानकारी पत्र बुझाएको थियो।



प्रतिक्रिया दिनुहोस्