Logo

उपराष्ट्रपतिमा पुन दोस्रो कार्यकालका लागि निर्विरोध



३ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो ।

निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्