Logo

संसद्को पहिलो अधिवेशन अधिवेशन अन्त्य



काठमाडौँ, २० चैत  : संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्