Logo

नक्कली विद्यार्थी परिचयपत्र र सर्टिफिकेट बनाउने पक्राउ (तस्विरसहित)



काठमाडौं, २२ चैत्र । नक्कली विद्यार्थी परिचयपत्र र सर्टिफिकेट बनाउने धन्दामा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौँ किर्तीपुरबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बिहीबार पत्रकार सम्मेलन मार्फत महानगरीय प्रहरी परिसर काठमाडौँले किर्तिपुर नगरपालिका ९ का ४० वर्षिय दुर्कबहादुर मल्ललाई सार्वजनिक गरेको छ ।

मल्लले स्नातक तथा स्नात्तकोत्तर तहसम्मको विद्यार्थी परिचय पत्र, सर्टिफिकेट बनाउँदै आएको प्रहरीले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्