Logo

गृह मन्त्रालयका सचिव फेरिए, राईले पाए गृहको जिम्मेवारी



काठमाडौं, चैत २३ : सरकारले गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई नयाँ गृह सचिव बनाइएको हो।

गृहमा मोहनकृष्ण सोपाकोटा सचिव थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि गृहसचिव हेरफेर गरेका हुन्। राईसँग गृहमन्त्रालयको लामो अभुनव छ।

 



प्रतिक्रिया दिनुहोस्