Logo

नयाँ बर्षमा ग्राण्डीको बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर



काठमाडौं, २८ चैत्र । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बर्ष २०७५ को शुभकामना सहित अघिल्ला बर्षहरुमा झैं यस बर्षपनि बिशेष स्वास्थ्य परिक्षण प्याकेज अघि सारेको छ ।

नयाँ बर्षको अवसरमा यस बर्ष अघि सारिएका तिन किसिमका प्याकेज मध्ये पहिलो प्याकेज कार्डियाक प्याकेज अन्तर्गत मात्र रु। २०७५र( मा मुटु परिक्षण अन्तर्गत इसिजि, एको, सिबिसि, ब्लड सुगर ९फास्टिङ०, सोडियम, पोटासियम, क्रियाटिनिन, लिपिड प्रोफाइल, युरिक एसिड, चेष्ट एक्स(रे तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ ।

त्यसैगरी, दोश्रो प्याकेज अर्थो प्याकेज रहेको छ । जस अन्तर्गत मात्र रु। २०७५र( मा हाडजोर्नी सम्बन्धि परिक्षणहरु बिएमडी ( बोन मिनरल डेन्सिटोमेट्री,क्याल्सियम, युरिक एसिड तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ ।

र तेश्रो प्याकेज डायबेटिज प्याकेज रहेको छ । जस अन्तर्गत मात्र रु। २०७५र( मा मधुमेह सँग समबन्धित जाँचहरु ब्लड सुगर ९फास्टिङ० ब्लड सुगर ९पिपि०, क्रियाटिनिन, लिपिड प्रोफाइल, युरिक एसिड, युरिन रुटिन, इसिजि, आइ कन्सल्टेसन, डेन्टल कन्सल्टेशन तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ ।

प्याकेज अफर अवधिभर अतिरिक्त परिक्षणका रुपमा भिटामिन डि तथा एचबिएवनसी परिक्षण शुल्कमा ५०५ छुट प्रदान गरिने छ ।
यो नयाँबर्ष बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर २०७५ बैशाख २ गतेदेखी लागू हुनेछ ।

थप जानकारी तथा बुकिङ्गकालागिस् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरको फोन नम्बर ०१( ५१५९२६६ एक्सटेन्सन नम्बर स् १०१४४ अथवा मोबाइल



प्रतिक्रिया दिनुहोस्