काठमाडौं, ६ बैशाख । राजपा नेपाल फुटको संघारमा पुगेको छ । राजपाको स्थापनाको दोस्रो वार्षिकोत्सव भोलि छ । धुमधामका साथ पार्टीले आफ्नो वार्षिकोत्सव मनाउँदैछ ।
तर, सूत्रहरुले दिएको जानकारी अनुसार पदाधिकारीसहित अधिकांश केन्द्रिय सदस्यहहरु यतिवेला अध्यक्ष मण्डलका सदस्यहरुसँग असन्तुष्ट छन् । उनीहरुले कुनैपनि बेला पार्टी फुटको घोषणा गर्न सक्ने बुझिएको छ ।