Logo

एकैपटक ६० सिडिओको सरुवा (सूचीसहित)



काठमाडौं, १३  वैशाख  । गृह मन्त्रालयले एकैपटक ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार चितवनका सिडिओ नारायणप्रसाद भट्टलाई भक्तपुरमा सरुवा गरिएको छ ।

भक्तपुरका सिडिओ द्रोण पोखरेललाई सर्लाही लगिएको छ भने बर्दियाका सिडिओ नारायणप्रसाद भट्टराईलाई गोरखामा सरुवा गरिएको छ । गोरखाका सिडिओ जितेन्द्र बस्नेतलाई चितवन पुर्‍याइएको छ ।



प्रतिक्रिया दिनुहोस्