Logo

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी



काठमाडौं, २४ बैशाख  । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । बैठकमा आर्थिक वर्ष ०७५/०७६ को बजेटका बारेमा छलफल भइरहेको छ । समसामयिक राजनीतिका बारेमा अध्यक्ष प्रचण्डले बैठकमा संक्षिप्त व्याख्या गर्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस्