Logo

मोदी र कांग्रेस नेताहरुबीच भेटवार्ता



काठमाडौं, २९ बैशाख । नेपाल भ्रमणका रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली कांग्रेसका नेताहरुबीच भेटवार्ता भएको छ ।

मोदीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, महामन्त्रीद्धय डा. सशांक कोइराला र पूर्ण बहादुर खड्का , पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष सितादेवी यादव, सह–महामन्त्री डा. प्रकाशशरण महत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्