Logo

मोदी र प्रचण्डबीच भेटवार्ता, द्धिपक्षीय हितका विषयमा छलफल



काठमाडौं, २९ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

उनीहरुबीचको भेटवार्ता नेपाल–भारत द्धिपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको हो ।



प्रतिक्रिया दिनुहोस्