Logo

२९ घण्टा नेपाल विताएर मोदी स्वदेश फर्किए



काठमाडौं, २९ बैशाख । नेपालको दुईदिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।इन्डियन एयरको विशेष विमानमार्फत शनिबार अपराह्न मोदी स्वदेश फर्किएका हुन् ।

उनी शुक्रबार साढे १० बजे जनकपुर आइपुगेका थिए। काठमाडौं बसाईमा मोदीले उनका समकक्षी केपी शर्मा ओली, पुर्वप्रधानमन्त्रीहरु र विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्