Logo

मनिषा कोइरालाले धमलालाई भनिन् : मसँग विवाहको कुरै नगर्नुहोस्



काठमाडौं, ३० वैशाख । चर्चित अभिनेत्री मनिषा कोइरालाले अब आफूले कहिल्यैपनि विवाह नगर्ने उद्धघोष गरेकीछिन् ।

आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अभिनेत्री कोइरालाले यस्तो बताएकी हुन् । उनले धमलासँगको कुराकानीमा अन्तरंग कुराकानी गरेकी छिन् ।

प्रेम, वैवाहिक जीवन, कलिउड तथा बलिउडको अनुभव लगायतका विषयमा कोइरालाले आजको अन्र्तवार्तामा खुलेरै कुराकानी गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्