Logo

जेठ ६ गते एमाले-माओवादी एकता हुने !



२ जेठ, काठमाडौं । अन्ततः लामो समयको छलफल र विचार बिमर्श पछि एमाले-माओवादी एकताको मिति तोक्न सहमत भएका छन् । । सम्भवत जेठ ६ गते एकता घोषणा हुनेछ । जेठ ७ गते नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि नै एकता हुने एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्