Logo

कांग्रेस संसदीय दलको बैठक सुरु, यी विषयमा छलफल हुने



काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा २०७५।०७६ को बजेट र नीति तथा कार्यक्रमबारे केन्द्रित रहेर छलफल सुरु भएको छ ।

त्यस्तै बैठकमा भाजपा सांसद किर्ति आजादले जनकपुरबारे दिएको अभिव्यक्तिबारे पनि कडा रुपमा बहस तथा छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्