Logo

एकीकृत पार्टीका केन्द्रिय सदस्यहरुको सपथग्रहण



काठमाडौं, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता आजै घोषणा हुँदैछ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत पार्टीका केन्द्रिय सदस्यहरुलाई सपथग्रहण गराउने काम भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्