Logo

ओली–प्रचण्डले नेताहरुको व्यवस्थापन गर्न सक्नुहुन्छ : गृहमन्त्री



काठमाडौं, ६ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको व्यवस्थापन गर्न सक्ने विश्वास दिलाएका छन् ।

आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । उनले अब तस्करहरु, भ्रष्टचारीहरु र कालोबजारीयाहरु जेल हाल्ने पनि चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्