काठमाडौं, १ असार । गत निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर दुई नेपालटार दनुवारबेसीमा भएको बम ब्लाष्टमा परी एक खुट्टा गमाएकी मिरा कट्वाललाई साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन दिईएको छ ।
उक्त धन्यवाद कार्यक्रममा उदयपुर क्षेत्र नम्बर १ का संसद डा. नारायण खड्का, सांसद लक्ष्मी परियार काँग्रेस केन्द्रीय सदस्य प्रमिला राई, नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष कुन्दन काफ्नेलगायतकाहरुको उपस्थिति रहेको थियो ।
तस्विर : मुकुन्द कालिकोटे