काठमाडौं, ३ असार । चर्चित पुर्व नेपाली फुटबलर हरि खड्काले आफू जर्मनीको फ्यान भएको खुलासा गरेका छन् ।
आज हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खड्काले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘म यो विश्वकपमा जर्मनीको फ्यान हुँ, जर्मनीले यसपटक विश्वकप जित्छ।’