Logo

विनियोजन विधेयकमाथिका प्रश्नको जवाफ दिने क्रम जारी (लाइभ)



काठमाडौं, १५ असार । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफल जारी छ।

शुक्रबार जारी प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यलय र उपराष्ट्रपतिको कार्यलयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ।



प्रतिक्रिया दिनुहोस्