Logo

नेविसंघलगत्तै नयाँ शक्तिले माईतीघर मण्डलामा प्रर्दशन गर्ने



काठमाडौं, १ साउन।आराम गर्ने र टहलाउने स्थानका रुपमा विकास गरिएको माइतीघर मण्डला पछिल्लोे समय प्रदर्शन ‘स्थल’ बनेको छ । काठमाडौंको केन्द्र भागमा रहेको माइतीघर मण्डलामा आज एकै समयमा छुट्टाछुट्टै दुईवटा समुहले प्रदर्शन गर्दैछन् ।

मण्डलामा मंगलबार दिउँसो १२ः३० बजे काङ्ग्रेसको भातृ संगठन नेविसंघले प्रदर्शन गर्दैछ भने त्यसको लगत्तै १ बजे डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले प्रदर्शन गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्