Logo

दुर्गा प्रसाईलाई कारबाही गर्न कांग्रेस सांसद संग्रौलाले दर्ता गराईन् सार्वजनिक महत्वको प्रस्ताव ( प्रस्तावको पूर्ण पाठसहित)



काठमाडौं, १३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसदहरुले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईलाई कडा कानूनी कारबाही गर्नुपर्ने भन्दै संसदमा आज सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम कांग्रेस सांसद डिला संग्रौलाको प्रस्ताव तथा लक्ष्मी परियार र प्रमिला राईको समर्थनमा प्रस्ताव दर्ता गराइएको हो ।

प्रस्तावक सांसद संग्रौलाले  प्रसाईले सार्वजनिक संचार माध्यम तथा सामाजिक सञ्जालमार्फत बंगलादेशमा मेडिकल शिक्षा आर्जन गरी स्वदेश फर्किएका तथा हाल त्यहाँ अध्ययनरत छात्रहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उक्त प्रावधानको ठाडो उलंघन गरेको उल्लेख गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिईन् ।

प्रस्तावको पूर्ण पाठ

 



प्रतिक्रिया दिनुहोस्