Logo

प्रचण्ड र मोदीबीच भेटवार्ता सम्पन्न, के–के कुरा भयो ?



काठमाडौं, २३ भदौ । चार दिने भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ।

उनीहरुबीच नेपाल–भारत द्धिपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बुझिएको छ ।  बिहीबार दिल्ली प्रस्थान गरेका अध्यक्ष दाहालले आजै भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई पनि भेटेका छन्।



प्रतिक्रिया दिनुहोस्