Logo

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् छले



काठमाडौं १८मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई छलेर अवार्ड लिएको खुलेको छ । एसिया प्यासिफिक सम्मेलनका क्रममा युर्निभरर्सल पिस फेडरेसनले दिएको एक लाख डरलको अवार्डमा उनले मन्त्रिपरिषदलाई छलेको पाइएको हो । उच्च पदस्थ व्यक्तिले अवार्ड लिदा मन्त्रिपरिषदको स्वीकृत लिनुपर्ने नियम छ ।



प्रतिक्रिया दिनुहोस्