Logo

‘वाइडबडी’ विमान खरिद प्रकरणमा सबै ठूला पार्टीको संलग्नता छ’



हेटौंडा, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले थापाले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणमा सबै ठूला पार्टीको संलग्नता रहेको आरोप लगाएका छन् ।

सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । केही वर्षयता हिन्दु, बौद्ध, तथा किराँतजस्ता सनातन धर्ममाथि योजनाबद्ध र सांगठनिकरुपमा आक्रमण भइरहेको बताएका छन् ।

उनले लोभलालचमा पारेर लाखौं रुपैयाँ खर्च गरी धर्म परिवर्तन गराउने काम भइरहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्