Logo

उपसचिव सञ्जेल कार्यालयमा हाजिर भए



काठमाडौं, २२ फागुन। सर्वोच्चले सरुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उपसचिव प्रेम सञ्जेल श्रम कार्यालय विराटनगरमा हाजिर भएका छन् । कार्यालय गएको पहिलो दिन नै उनले कार्यालयमै बैंक काउन्टर खोल्न लगाएका छन् । दस्तुर र बीमा शुल्क बुझाउन सानिमा बैंकको काउण्टर खोल्न लगाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्