Logo

सरकार र सीके राउतबीच सहमति, नारायणकाजी र वामदेवको असन्तुष्टि !



काठमाडौं, २४ फागुन । सरकार र सिके राउतबीच भएको सहमतिमा नेकपाका शीर्ष नेताहरुले नै असन्तुष्टि पोखेका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रभावशाली नेता वामदेव गौतमले राउतलाई विशेष महत्व दिईएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा दुई नेताहरुले असन्तुष्टि पोखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्