Logo

सिके राउतका दाजु भन्छन्–जनमत संग्रह नभए विद्रोह गर्छौँ (भिडियोसहित)



फागुन २९, काठमाण्डौ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतका दाजु जयकान्त राउतले सरकारसँग जनमत संग्रह गर्ने गरी सहमति भएको दावी गरेका छन् ।

सरकारले जनमत संग्रह गर्न सहमत नभएको दावी गरिरहँदा सिके राउतकै सहयात्रीसमेत रहेका दाजु जयकान्तले जनमत संग्रह गराएरै छाड्ने बताएका हुन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै दाजु राउतले जनमत संग्रह नभए विद्रोह गर्ने चेतावनीसमेत दिएका छन् ।

राउतसँगको कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्