Logo

राष्ट्रपति भण्डारीलाई बिछ्याईएको रातो कार्पेटमा सर्प देखिएपछि….. (फोटोफिचर)



काठमाडौं, १ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किँदा काठमाडौंको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अचम्मको दृश्य देखिएको छ ।

स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम जारी रहेको बेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखा प‍रेको थियो । एकछिन त सर्पले रमिता नै देखाएको थियो ।

हेरौं हाम्रो सहकर्मी मुकुन्द कालिकोटेले कैद गरेका दृश्यहरु :

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्