काठमाडौं, २१ चैत । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महर बारा र पर्सामा हावाहुरी प्रभावित परिवारलाई राहत वितरण गर्न पुगेका छन् । हावाहुरी प्रभावित क्षेत्र , बाराको फेंटा गाउपालिका भलुही र भर्वलीयामा उद्धार कार्यमा आफूहरुको जुटेको उनले जनाए ।
जहाँ हावा हुरीले १३ जना को ज्यान लिएको थियो । पीडित परिवारको दुःख कम गर्न आफूहरु लागिपरेको उनले जनाए ।