Logo

राजा र बिप्लवलाई एउटै मञ्चमा ल्याउने कमल थापाको घोषणा (फोटोफिचर)



काठमाडौँ– देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेर आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार काठमाडौं महानगरपालिका अगाडी धर्ना दिएको छ।

नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्र स्थापनाको माग सहित आन्दोलनमा रहेको राप्रपाले स्थानीय तहमा धर्ना दिने कार्यक्रमको आयोजना गरेको हो।आज भएको धर्ना कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायत नेताहरुको सहभागिता रहेको थियो।


फोटोः मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्