Logo

तिमी लाइटर म भएँ चुरोट…वाह..वाह..दाल भात तरकारी (भिडियोसहित)



वैशाख ८, काठमाण्डौ । हरेक शनिवार जस्तै यो शनिवार हस्यकलाकार किरण केसी र गायिका मञ्जु पौडेलसँग विशेष कुराकानी गरिएको छ ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग केसी र पौडेल निकै रमाइलो तरिकाले प्रस्तुत भएका छन् ।

गायिका पौडेलले रमाइला गित गाएर मनोरञ्जद दिइन् भने कलाकार केसीले पनि हसाँएर रमाइलो गरे ।



प्रतिक्रिया दिनुहोस्