Logo

‘धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको छ’



काठमाडौं, १० बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले धर्मका नाममा आन्दोलनो नौटंकी भैरहेको आरोप लगाएका छन् । त्यस्तै, उनले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने पनि चेतावनी दिएका छन् ।

मंगलबार जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा सम्बोधन गर्दै मन्त्री बास्कोटाले यस्तो चेतावनी दिएका हुन् । उनले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठीक पार्ने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्