काठमाडौं, ३० बैशाख । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले दिने उपदान नलिने घोषणा गरेका छन् । सरकार ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी विद्येयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको उनको आरोप छ । आइतबार प्राइम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।