Logo

कुलमानमाथि अमनलाल मोदीले फेरी लगाए यस्तो डरलाग्दो आरोप, १३ अर्ब कहाँ गयो ?



काठमाडौं, ९ जेठ । सत्तारुढ दल नेकपाका नेता एवम् सांसद अमनलाल मोदीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि गम्भिर आरोप लगाएका छन् । कुलमानले नीतिगगत रुपमै अर्वौ घोटाला गरेको उनको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस्