Logo

गुठी विधेयक फिर्ता



काठमाडौं, ३ असार । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । विधेयकविरुद्ध व्यापक विरोध भएपछि सरकारले मङ्गलबार विधेयक फिर्ता लिएको घोषणा गरेको हो ।
भूमी व्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलनमार्फत् विधेयक फिर्ता लिएको जानकारी दिइन् । विधेयकको विपक्षमा आवाज उठेपछि सरकार विधेयक फिर्ता लिन वाध्य भएको हो ।



प्रतिक्रिया दिनुहोस्