Logo

सडकमै जनता र ऋषि धमलाबीच घम्साघम्सी (भिडियोसहित)



काठमाडौं, ५ असार । गुठी विद्येयकको विरोधमा सडक संघर्षमा उत्रिएका काठमाडौं उपत्यकाका जनता र पत्रकार ऋषि धमलाबीच सडकमै घम्साघम्सी भएको छ । हिजो बुधबार माईतीघरमा विरोधमा उत्रिएका काठमाडौंवासीसँग पत्रकार धमलाले प्राईम टाईम्स टेलिभिजनको लागि अन्तर्वार्ता लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्