Logo

साउदी अरब किन कसैसँग डराउदैन ?



काठमाडौं । संयुक्त राष्ट्रको एक रिपोर्टको मुताबिक वाशिंग्टन पोष्टका पत्रकार जमाल खाशोग्जीको हत्यामा साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र उनको परिवारको हात रहेको बताएका थिए ।

यो मामिलामा जाँच गर्नको लागि संयुक्त राष्ट्रले अमेरिकी सरकारलाई आग्रह गरेर अमेरिकी जाँच एजेन्सी एफबिआई भनेको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएनको उक्त आग्रहलाई सोझै खारेज गरिदिएका थिए ।

अमेरिका ईरानलगायतका कयौं देशमा लोकतन्त्र र मानवअधिकारको विषयलाई लिएर आक्रमक हुँदै आएको छ । तर, जब साउदी अरबको कुरा आउँछ तब अमेरिका चुप लाग्छ । के साउदी अरब कसैसँग डराउँदैन ? वा साउदी अरबलाई कसले डराउन सक्छ ? यो अहिले प्रश्नको विषय बनेको छ । यो समाचार बिबिसी हिन्दीले जनाएको छ ।

https://reportersnepal.com/2019/06/325485.html



प्रतिक्रिया दिनुहोस्