Logo

नुवाकोटमा हजारौं फोहोरका गाडी ठप्प



काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको सिसडोलका बासिन्दाले सयौं गाडी ठप्प पारेका छन् । फोहोर फाल्नेबारे १५ वर्षअघि भएको सहमति कार्यान्वयन नभएकोमा स्थानीयवासी आन्दोलित छन् ।

काठमाडौंबाट आएका एक हजार गाडी ठप्प पारिउको सिसडोल व्यवस्थापन संघर्ष समितिका सल्लाहकार ज्ञानेन्द्र प्रकाश गजुरेलले पत्रकार ऋषि धमलालाई जानकारी दिए । स्थानीयवासीहरुले हिजोदेखि आजसम्म एक हजार गाडीलाई फोहोर विसर्जन गर्न दिएका छैनन ।



प्रतिक्रिया दिनुहोस्