Logo

जेल जानुअघि पुर्व आईजिपी रमेश चन्द्र ठकुरीले यसरी गरे सुडान काण्डको पर्दाफास



काठमाडौं । सुडान घोटालामा जेल चलान भएका पूर्व आईजिपी रमेशन्द्र ठकुरीले जेल चलान हुनु अगाडि पत्रकार ऋषि धमलासँग टेलिभिजनको लागि विशेष कुराकानी गरेका छन् । आफू यो प्रकरणमा निर्दोष भएको उनको दाबी छ ।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै ठकुरीले भ्रष्टाचारीहरु नेपाल प्रहरीमा मात्रै नभएर अन्य निकायमा पनि रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्