Logo

५८० मेगावाट विद्युत उत्पादन गर्ने सौर्य प्लान्ट



तीन हजार हेक्टर क्षेत्रफलमा बनेको दी नुर उरजाजाटे कम्प्लेक्सबाट ५८० मेगावाट विद्युत उत्पादन हुने भएको छ । यसको निर्माण सकिएलगत्तै सन् २०२० मा यति ठूलो परिमाणमा सौर्य ऊर्जा उत्पादन गरिन लागिएको हो ।

मोरक्कोले सौर्य ऊर्जा उत्पादनका लागि यस्तै प्लान्ट निर्माण गरिरहेको छ । शहारा मरमूभी नजिकै बन्न लागेको सौर्य ऊर्जा प्लान्टले सँसारमा भएका कार्बन उत्पादनलाई कम गर्न सक्छ ।

मोरक्कोले सन् २०२० सम्म सौर्य ऊर्जाबाट ४२ प्रतिशत ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ ।



प्रतिक्रिया दिनुहोस्