Logo

पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध अमेरिकामा नाराबाजी, उठाए बलुचिस्तान स्वतन्त्रताको नारा



काठमाडौं । संयुक्तराज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री ईमरान खानविरुद्ध चौतर्फी नाराबाजी भएको छ । हिजोमात्रै खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरे । तर, त्यसको अघिल्लो दिन खानविरुद्ध पाकिस्तानी मूलका नागरिकहरुले व्यापक विरोध गरे । पाकिस्तानी मूलका व्यक्तिहलाई गरेको सम्बोधनको क्रममा बलोच कार्यकर्ताले बलचितानको स्वतन्त्रताको नारा लगाएका थिए ।

यतै, भाषणमा जेलमा बन्द पूर्व पधानमन्त्री नवाज शफिलाई कुनै पकाको सुविधा नदिने उनले बताएका छन । नवाज शरिफ अपराधीको रुपमा बस्नुपर्ने उनले धाणा राखे । अमेरिकामा थुपै बलोच कार्यकर्ता बसोबास गरिहेका छन ।

उनीहरु पाक आर्मीद्वाा गरिएको अत्याचाको मुद्दा उठाउने गर्छन । पछिल्लो दुई दिनदेखि बलोच कार्यकर्ताले इमान खानसँगको भेटमा गायब भइहेको बलचितानका मानिसहको मुद्दा उठाउन ट्रम्पलाई आगह गरिहेका छन । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्