काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । तर, यो अवधिमा अहिलेसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ पर्न सकेको छैन । यो प्रकरणमा अध्ययन, अनुशन्धानमा प्रहरी चुकेको भन्दै जनस्तरबाट चौतर्फी आलोचना भैरहेको छ । यो प्रकरणमा छानबिन गर्न विभिन्न आयोग, समिति र टोली गठन भएका थिए ।
तिनीहरुले बेग्लाबेग्लै प्रतिवेदनपनि सार्वजनिक गरेका थिए । घट्नामा को को दोषी थिए ? प्रहरीको निश्कर्ष के हो ? भन्ने विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले डिआईजी विश्वराज पोखरेल, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी र गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईसँग प्राईम टाईम्स टेलिजिभनको लागि विशेष कुराकानी गरेका छन् ।
हेर्नुहोस पूरा भिडियो :