Logo

प्रकाशमान सिंह अस्वस्थ



काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । उनी २० साउनमा भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भएका हुन् ।

सिंह निकट युवा नेता युपी लामिछानेका अनुसार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्