Logo

आचार्य बालकृष्ण अस्पताल भर्ना, यस्तो छ पछिल्लो अवस्था



काठमाडौं, ७ भदौ । आचार्य बालकृष्ण अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि हिजो (शुक्रबार) करिब अपरान्ह ४ बजे उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको हो ।

आचार्यलाई सुरुवातमा हरिद्वारस्थित अस्पतालमा लगिएपनि उक्त अस्पतालले उनलाई एम्समा रेफर गरेको थियो । उनको उपचारमा संलग्न चिकित्सक अधीक्षक ब्रहमप्रकाशले बालकृष्णलाई ‘अल्टर्ड कन्सिएयस’ स्थितिमा अस्पताल भर्ना गरिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्