काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका जनपद तर्फका ३५ जना प्रहरी बरिष्ठ उपरीक्षकहरुको सरुवा गरेको छ ।
१३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णय अनुसार उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।