दुःख सम्झेर कमाउन मन लाग्छ सुख सम्झेर रमाउन मन लाग्छ मृत्यु सम्झेर डराउन मन लाग्छ काम सम्झेर हराउन मन लाग्छ