Logo

पुरिएका बालक खोज्दै



अबिरल बर्षाका कारण बुधबार गएको पहिरोबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ फेदीस्थित दोभानमा पसल पुरिँदा तेजबहादुर तामाङका पाँच वर्षीय छोरा पसल भित्र रहेपछि स्काभेटरको सहायताले खोजी गरिँदै ।

तस्वीर : राजकुमार पराजुली (रासस)



प्रतिक्रिया दिनुहोस्