मालपोत कार्यालय बाग्लुङले बुधबारदेखि बैंक मार्फत राजश्व संकलन गर्नका लागि प्रभु बैकको एक्सटेन्सन काउण्टरको राखिएको छ । काउन्टरको उद्घाटन पछि तस्वीरमा मालपोत कार्यालय र बैकका कर्मचारी ।तस्वीरः खेमराज गौतम (रासस)